FAQs Complain Problems

वडा नं ११

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं ११ साबिक वडा १४ मिलेर बनेको छ। यहाँको जनसंख्या १२३७२ रहेको छ। यस वडाको छेत्रफल ०.९८ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि प्रधुमन सढाई २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
१२३७२
Ward Contact Number: 
९८४५०३९३७५