FAQs Complain Problems

वडा नं १४

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं १४ साबिक वडा १७ मिलेर बनेको छ। यहाँको जनसंख्या ८५५० रहेको छ। यस वडाको छेत्रफल २.६५ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि भरत प्रसाद कुर्मी २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
८५५०
Ward Contact Number: 
९८२१८७१४४७