FAQs Complain Problems

वडा नं १

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं १ को जनसंख्या ८००५  रहेको छ। यस वडाको छेत्रफल ०.८६ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि मनोज गुप्ता २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। 

Nepali
Population: 
८००५
Ward Contact Number: 
९८४५०२०९७१