कोरोना महामारीको रोकथाम तथा नियन्त्रण का लागि जारी निषेधाज्ञा को कारण ले वीरगन्ज महानगरपालिका र मातहतका वडा कार्यालयहरु बाट प्रदान गरिदैं आइएका अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रा
वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई मिति २०७७/०५/१४ गते आइतबार देखि कार्यालय समयमा कार्यालयको पोसाक र परिचय पत्रको साथमा अनिवार्य उपस्थित भईदिनहुन आदेशानुसार जानकारी गराईन्छ।