भ्याकम स्विपर मेशीन द्धारा बिरगंज उप.म.न.पा. भित्र रहेको कालो पत्रे सडक हरु लाई सरसफाई गर्दै गरेको छ । सरसफाई को क्रममा बिरगंज को घण्टाघर, आदर्शनगर, माईस्थान,मुर्ली, र श्रीपुर लगायत बिरगंज उप.म.न.पा.
वीरगंज उप-महानगरपालिका कार्यालय परिसरमा निःशुल्क WIFI ईन्टरनेट सेवा उपलव्ध गराउन थालेको छ ।वीरगंज उपमहानगरपालिकाको सूचना केन्द्रमा रहेका WIFI Router लाई चालु गरी नेपाल पत्रकार महासंघ, पर्सा शाखाका उप–सभापती धु्रव साहले FREE WIFI ZONE (ईन्टरनेट सेवा)लाई एक कार्यक्रम विच उद्घाटन गर्नु भएको थियो ।
आज मिति २०७१ कातिक २३ गते बिरगंज उप महानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद कोइरालाको अध्यक्षतामा वडा सचिवहरु र सामाजिक परिचालकह्रु सहभागी बैठकले निम्न लिखित निर्णयहरु गरेको छ ।