FAQs Complain Problems

Notice of Birgunj Sub-Metropolitan City Office

यस वीरगंज उपमहानगरपालिका अर्न्तगत रहेका विभिन्न ठाउंहरुबाट जथाभावी फोहोर फाल्ने गरीएकोमा सो फोहोर विहान जाने सरसफाईको सवारीमा राखी दिन हुन अनुरोध छ र सो फोहोर जथाभावि फालेको भेटाइएमा कानून बमोजिम न्यूनतम रु. ५००० -पाच हजार) देखी बढी रु.५०,००० -पच्चास हजार) जरीवाना भई जाने व्यहोरा जानकारी गर्राईन्छ साथै सडकका दायां बाया फुटपाथमा राखेका सामानहरु आफनो पसल भित्र राख्नु होला अन्यथा यस कार्यालयबाट खटी जाने टोलीले सो सामान उर्ठाई ल्याई बढी भन्दा बढी जरीवाना तथा जफत गरिने व्यहोरा र्सव साधारणलाई जानकारी गर्राईन्छ । वीरगंज उपमहानगरपालिका कार्यालय