FAQs Complain Problems

Free WIFI Zone in Birgunj Sub-Metropolitan City Office's premises

वीरगंज उप-महानगरपालिका कार्यालय परिसरमा निःशुल्क WIFI ईन्टरनेट सेवा उपलव्ध गराउन थालेको छ ।वीरगंज उपमहानगरपालिकाको सूचना केन्द्रमा रहेका WIFI Router लाई चालु गरी नेपाल पत्रकार महासंघ, पर्सा शाखाका उप–सभापती धु्रव साहले FREE WIFI ZONE (ईन्टरनेट सेवा)लाई एक कार्यक्रम विच उद्घाटन गर्नु भएको थियो । 

यसबाट सेवाग्रहीहरुद्धारा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सूचना, जानकारी लगायत ईन्टरनेट सेवा प्राप्त गरी कार्यालयले प्रदान गर्ने सेवाहरुको प्रकृया विचलाग्ने समयको बैकल्पिक सदुपयोग गर्न सकिने छ । यसरी वीरगंज उप-महानगरपालिका कार्यालयले सेवाग्राहीहरुलाई समयानुकूल तथा बहुप्रतिक्षित सुविधा उपलव्ध गराएको समेत जानकारी गराईन्छ ।