FAQs Complain Problems

वडा नं १०

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं १० साबिक वडा १३ मिलेर बनेको छ। यहाँको जनसंख्या १४७२० रहेको छ। यस वडाको छेत्रफल १.३ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि राम नगिना प्रसाद कानु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
१४७२०
Ward Contact Number: 
९८५५०२११६१