FAQs Complain Problems

वडा नं १३

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं १३ साबिक वडा १६ मिलेर बनेको छ। यहाँको जनसंख्या १०९०३ रहेको छ। यस वडाको छेत्रफल १.०२ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि तुफान फारुक अन्सारी २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
१०९०३
Ward Contact Number: 
९८५५०२००८५ / ९८०७२३२९००