FAQs Complain Problems

वडा नं ३

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं ३ को जनसंख्या ७०८३ रहेको छ। यस वडाको छेत्रफल ०.५७ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि बैजु स्वर्णकार २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। 

Undefined
Population: 
७०८३
Ward Contact Number: 
९८५५०२०१९३ / ९८०२०२०१९३
Weight: 
3