FAQs Complain Problems

वडा नं ६

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं ६ साबिक वडाहरु ७,८,११ मिलेर बनेको छ। यहाँको जनसंख्या ४४१९ रहेको छ। यस वडाको छेत्रफल ०.२६ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि ध्रुब नेपाल २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
४४१९
Ward Contact Number: 
९८४५११८५९२