FAQs Complain Problems

वडा नं ९

औद्योगिक तथा व्यापारिक शहर वीरगंज महानगरपालिकाको वडा नं ९ साबिक वडा १२ मिलेर बनेको छ। यहाँको जनसंख्या ३३०२ रहेको छ। यस वडाको छेत्रफल ०.२६ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि मनोज कलवार २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

Nepali
Population: 
३३०२
Ward Contact Number: 
९८४५०९३४०४