FAQs Complain Problems

सेवाग्राहीहरुमा सुचना

वीरगन्ज महानगरपालिका र मातहतका वडा कार्यालयहरु बाट प्रदान गरिदैं आइएका सम्पुर्ण सेवाहरु मिति २०७७/०६/०४ गते आइतबार देखि सुचारु गरिनेको व्यहोरा जानकारी गराईन्छ । यस महामारी को समयमा स्वास्थ सम्बन्धि उच्च सतर्कता अपनाई सहज रुपमा सेवा संचालनमा सहयोग गरौं !

सुरक्षित रहौं! सतर्क रहौं ! 

प्रमुख प्रशासकीय अधिकृत
वी म न पा