FAQs Complain Problems

समाचार

सिसिया नदिलाई प्रदुशन गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने चेतावनी

सिर्सिया लगायत कुनैपन िनदि वा तालतलावलाई प्रदुशित गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने एक कार्यक्रमद्धारा उधोगका प्रतिनिधिहरुलाई जानकारी गराइएको छ ।वीरगन्ज उधोग वाणिज्य संघको कार्यकक्षमा आयोजित कार्यक्रममा उधोगका प्रतिनिधिहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी  र पर्साक

नेपाल भ्रमण बर्ष २०२०भब्यताका साथ मनाउने निर्णय

वीरगन्ज महानगरपालिकाले नेपाल भ्रमण बर्ष २०२० मनाउने निर्णय गरिएको छ ।नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकद्धारा सबै संघ संस्थाहरुसगं समन्वय गर्दै  भ्रमण बर्षलाई भव्यरुपमा मनाउने निर्णय गरिएको जनाइएको छ ।भ्रमणबर्षलाई भव्यता दिन नगर प्रमुख सरावगीको अध्यक्षतामा १७ सद

Pages