FAQs Complain Problems

समाचार

एकढिक्का भएर महानगरको विकासमा लाग्ने जनप्रतिधिहरुको अठोट, पाचौ नगरसभाको दोश्रो दिन कार्यकारी प्रमुखकै चर्चा

वीरगन्ज महानगरपालिकाको पांचौ नगरसभाको दोश्रो दिनको चलेको छलफल सौहार्दपुर्ण सम्पन्न हुनुका  साथै छलफलमा बोल्ने अधिकांस जनप्रतिनिधिहरुले कार्यकारी प्रमुखलाई धन्यवाद ज्ञापन गरेका छन् । नगर सभामा प्रस्तुत विभिन्न बिषय तथा दफा उपदफामा आफ्ना धारणाहरु  राख्दै पाचौ नगर सभाको व्यवस्थापन उत्कृष्ट रुपमा आयो

नेपाली बजारको माग अनुसार तालिन दिन आवस्य छ ः नगर प्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले नेपाली उधोग र कारखानाहरुमा आवश्यक पुर्तिहुने सिपमुलक तालिम दिन अहिलेको मुख्य आवश्यकता रहेको बताउनु भएको छ । उहाले निजीक्षेत्र र बजारको मांग अनुसारको तालिमले नै बेरोजगारीको समस्यालाई समाधान गर्ने  धारणा व्यक्त गर्नुभयो ।

आगामि आर्थिक बर्षको बजेटमा सबैको राय सुझाव समेटेर शिक्षा निति ल्याइने छ :- नगर प्रमुख विजय कुमार सरावगी

शिक्षालाई सुदृढ बनाए मात्रै समाजमा आमुल परिवर्तन आउने बताउदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विगत १५ बर्ष देखि शिक्षा क्षेत्र विद्ययमान रहेको बिकृतिहरुलाई निमूल पारिदै जाने धारणा व्यक्त गर्नुभएको छ । आगामि आर्थिक बर्षदेखि लागु हुने शिक्षा नितिको बारेमा शिक्षाविद्वहरुसंग महान

Pages